ne_tq/3jn/01/02.md

459 B

यूहन्‍नाले गायसको सम्बन्धमा केको निम्ति प्रार्थना गर्छन् ?

गायसको प्राणको उन्‍नति भएझैँ सबै थोकमा तिनको उन्‍नति होस् र स्वस्थ्य होऊन् भनी यूहन्‍ना प्रार्थना गर्छन् । [१:२]