ne_tq/2ti/04/08.md

496 B

ख्रीष्‍टलाई प्रेम गर्नेहरूले ख्रीष्‍ट देखा पर्दा कस्तो इनाम पाउनेछन् भनी पावलले भने ?

ख्रीष्‍टलाई प्रेम गर्नेहरूले ख्रीष्‍ट देखा पर्दा धार्मिकताको मुकुट पाउनेछन् भनी पावलले भने । [४:८]