ne_tq/2ti/03/17.md

442 B

पवित्रशास्‍त्रमा एक जनालाई तालिम दिनुको उद्देश्य के हो ?

एकजनालाई धर्मशास्‍त्रमा तालिम दिइन्छ ता कि त्यो व्‍यक्‍ति सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकोस । [३:१७]