ne_tq/2ti/03/16.md

640 B

मानिसलाई कसरी सबै पवित्रशास्‍त्र दिइयो ?

सबै धर्मशास्‍त्र परमेश्‍वरद्वारा प्रेरित हो । [३:१६]

के को लागि सबै पवित्रशास्‍त्र लाभदायक छ ?

यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍च्याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ । [३:१६]