ne_tq/2ti/03/06.md

396 B

ती कतिपय भक्तिहिन मानिसहरूले के गर्छन् ?

ती भक्तिहिन मानिसहरू घर घरानामा प्रवेश गर्छन् र धेरै अभिलाषाले प्रभावित स्‍त्रीहरूलाई अधिनमा पार्छन । [३:६]