ne_tq/2ti/03/04.md

556 B

अन्तिम दिनहरूमा परमेश्‍वरको सट्टा मानिसहरूले कुन चाहिँ तीनवटा थोकहरूको चाहना गर्नेछन् ?

अन्तिम दिनहरूमा परमेश्‍वरको बदला आफैलाई मात्र प्रेम गर्ने, धनलाई प्रेम गर्ने र सुख विलास मात्र खोज्‍ने हुनेछन् । [३:२-४]