ne_tq/2ti/02/21.md

502 B

प्रत्येक असल कार्यका लागि कसरी विश्‍वासीहरू आफैँ तयारी हुनुपर्छ ?

विश्‍वासीहरूले अनादरको प्रयोगबाट आफैलाई शुद्ध पार्नुपर्छ र हरेक असल कामको लागि आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ । [२:२१]