ne_tq/2ti/02/18.md

431 B

कस्ता झूटा सिद्धान्त सिकाएर दुई जना मानिसहरू सत्यबाट तर्केर गएका छन् ?

पुनरुत्थान पहिले नै भएको छ भन्‍ने झूटा शिक्षा सिकाएर उनीहरू सत्यबाट तर्केर गएका छन् । [२:१८]