ne_tq/2ti/02/14.md

423 B

तिमोथीले के कुरामा झगडा नगर्न मानिसहरूलाई चेतावनी दिनुपर्छ ?

केही पनि फाइदा नगर्ने शब्दहरूका बारेमा झगडा नगर्न तिमोथीले मानिसहरूलाई चेतावनी दिनुपर्छ । [२:१४]