ne_tq/2ti/02/12.md

548 B

सहनेहरूलाई ख्रीष्‍टको प्रतिज्ञा के हो ?

सहनेहरूले ख्रीष्‍टसँगै शासन गर्नेछन् । [२:१२]

उहाँलाई इन्कार गर्नेहरूलाई ख्रीष्‍टको चेतावनी के हो ?

उहाँलाई इन्कार गर्नेहरूलाई उहाँले पनि इन्कार गर्नुहुनेछ । [२:१२]