ne_tq/2ti/02/10.md

427 B

पावल किन यी सबै कुराहरू सहन्छन् ?

पावल चुनिएकाहरूको लागि सबै कुरा सहन्छन्, ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्‍टमा भएको मुक्ति प्राप्‍त गरून् । [२:१०]