ne_tq/2ti/02/09.md

743 B

उनले तिमोथीलाई लेख्दा आफूले प्रचार गरेको परमेश्‍वरको वचनको कारण कुन अवस्थामा पावलले दुःख भोगिरहेका छन् ?

अपराधीको रुपमा बन्धन पर्ने अवस्थासम्म पावलले दुःख भोगिरहेका छन् । [२:९]

के वचन बन्धनमा परेको छैन भनी पावल भन्छन् ?

परमेश्‍वरको वचन वचन बन्धनमा परेको छैन भनी पावल भन्छन् । [२:९]