ne_tq/2ti/01/17.md

600 B

पावलले किन परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नु भएको होस् भनेर आग्रह गर्छन् ?

परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नु भएको होस् भनेर पावल आग्रह गर्छन् किनभने तिनले धेरै तरिकाले पावलको सहायता गरे । [१:१६]