ne_tq/2ti/01/12.md

602 B

परमेश्‍वरले उनको निम्ति के गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भएको कारण पावल सुसमाचारको लागि शर्माएनन् ?

पावलले सुम्पेको सबै कुराहरू अन्तिम दिनसम्म परमेश्‍वरले सुरक्षित राख्‍नुहुनेछ भन्‍ने कुरामा उनी विश्‍वस्त थिए । [१:१२]