ne_tq/2ti/01/10.md

957 B

परमेश्‍वरले उहाँको मुक्तिको दर्शन कसरी प्रकट गर्नुभयो ?

हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूलाई प्रकट गराएर परमेश्‍वरले उहाँको मुक्तिको दर्शन प्रकट गर्नुभयो । [१:१०]

येशू देखापर्नुहुँदा मृत्यु र जीवनको सम्बन्धमा उहाँले के गर्नुभयो ?

येशू देखापर्नुहुँदा उहाँले मृत्युलाई सुसमाचारद्वारा नाश पार्नुभयो, सुसमाचारद्वारा कहिल्लै अन्त नहुने जीवन ल्याउनुभयो । [१:१०]