ne_tq/2ti/01/08.md

609 B

पावलले तिमोथीलाई के नगर्न भन्छन् ?

पावलले तिमोथीलाई प्रभुको बारेमा गवाही हुन नासर्माउन भन्छन् । [१:८]

पावलले तिमोथीलाई यसको साटो के गर्न भन्छन् ?

पावलले तिमोथीलाई यसको साटो सुसमाचार प्रचारको कष्‍टमा सहभागी हुन भन्‍नुहुन्छ । [१:८]