ne_tq/2th/03/01.md

471 B

प्रभुको वचनको विषयमा थेसलोनिकीहरूले के प्रार्थना गरेको पावल चाहन्छन् ?

प्रभुको वचन द्रुत गतिमा फैलियोस् र महिमित होस् भनेर थेसलोनिकीहरूले प्रार्थना गरेको पावल चाहन्छन् । [३:१]