ne_tq/2th/02/15.md

454 B

अब सुसमाचार पाएका थेसलोनिकीहरूलाई पावलले अहिले के गर्न आग्रह गर्छन् ?

थेसलोनिकीहरूलाई स्थिर रहन, तिनीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख्‍न पावल आग्रह गर्छन् । [२:१५]