ne_tq/2th/02/14.md

487 B

थेसलोनिकीहरूले सुसमाचारबाट प्राप्‍त गर्नको निम्ति परमेश्‍वरले के छान्‍नुभयो ?

थेसलोनिकीहरूका निम्ति परमेश्‍वरले सुसमाचारद्वारा प्रभु येशू ख्रीष्‍टको महिमा छान्‍नुभयो । [२:१३-१४]