ne_tq/2th/02/04.md

465 B

अधर्मी मानिसले के-के गर्छ ?

अधर्मी मानिसले आफैँलाई उचाल्दछ र परमेश्‍वरको विरोध गर्दछ र आफैँलाई परमेश्‍वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्छ र उहाँको मन्दिरमा बस्छ । [२:४]