ne_tq/2th/02/03.md

361 B

प्रभुको दिनभन्दा अगाडि के कुरा आउनुपर्छ भनी पावल भन्दछन् ?

पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रभुको दिनभन्दा अगाडि आउनुपर्छ । [२:३]