ne_tq/2th/01/11.md

433 B

परमेश्‍वरको शक्‍तिमा विश्‍वासीहरूले गरेको विश्‍वासको असल कामको परिणाम के हो ?

उनीहरूको असल कामको परिणामस्वरूप प्रभु येशू ख्रीष्‍टको नाउँ महिमित हुन्छ । [१:११-१२]