ne_tq/2th/01/09.md

793 B

परमेश्‍वरलाई नचिन्‍ने मानिसहरूका लागि कति लामो दण्ड हुनेछ ?

परमेश्‍वरलाई नचिन्‍ने मानिसहरूको दण्ड अनन्तसम्मको हुनेछ । [१:९]

परमेश्‍वरलाई नचिन्‍नेहरूलाई तिनीहरूको सजायको निम्ति केबाट टाढा राखिएको छ ?

परमेश्‍वरलाई नचिन्‍नेहरूलाई प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा राखिएको छ । [१:९]