ne_tq/2th/01/06.md

512 B

विश्‍वासीहरूलाई दुःख दिनेहरूलाई परमेश्‍वरले के गर्नुहुनेछ ?

जसले विश्‍वासीहरूलाई दुःख दिन्छन् तिनीहरूलाई परमेश्‍वरले दुःख दिनुहुनेछ, तिनीहरूलाई बलिरहेको आगोद्वारा सजाय दिनुहुनेछ । [१:६, ८]