ne_tq/2th/01/03.md

511 B

थेसलोनिकीमा भएको मण्डलीका कुन-कुन दुईवटा कुराको लागि पावल परमेश्‍वरलाई धन्यवाद दिन्छन् ?

पावल तिनीहरूको बढिरहेको विश्‍वास र एक अर्काप्रतिको प्रेमको लागि परमेश्‍वरलाई धन्यवाद दिन्छन् । [१:३]