ne_tq/2sa/24/24.md

530 B

दाऊदले अरौनाको खला मूल्य दिएर किन्‍न किन जोड दिए?

दाऊदले अरौनालाई भने कि तिनले मूल्य दिएर किन्‍ने जोड दिए किनभने तिनलाई मूल्य नपरेको कुनै पनि कुरा तिनले परमप्रभुलाई होमबलिको रूपमा चढाउने मन गरेनन् ।