ne_tq/2sa/24/16.md

411 B

रुढीले सत्तरी हजारभन्‍दा बढी मानिसहरू किन मरेनन्?

रुढीले केवल सत्तरी हजार मानिसहरू मरे किनभने परमप्रभुले उहाँको मन बदल्‍नुभयो र उहाँको हात थाम्‍नुभयो ।