ne_tq/2sa/24/13.md

601 B

परमप्रभुले दाऊदलाई तिनको अगमवक्ताद्वारा के तीन वटा विकल्प दिनुभयो?

परमप्रभुले दाऊदलाई भन्‍नुभयो कि तिनले तीन वर्षको अनिकाल अथवा तिनका शत्रुहरूबाट तीन महिनासम्‍म खेदिने वा देशमा तीन दिनको रुढी मध्येबाट कुन रोज्‍न चाहन्थे ।