ne_tq/2sa/24/12.md

384 B

परमप्रभुले दाऊदलाई उहाँको अगमवक्ताद्वारा के सन्‍देश दिनुभयो?

दाऊदले तीनवटा विकल्पबाट एउटा रोज्‍नपर्थ्यो भनेर परमप्रभुले तिनलाई भन्‍नुभयो ।