ne_tq/2sa/24/10.md

450 B

दाऊद योआबलाई मानिसहरू गणना गर्न लगाएपछि दाऊदको हृदय किन दुःखी भयो?

दाऊदको हृदय दुःखी भयो किनभने तिनले मूर्ख भएर काम गरेका र एउटा ठूलो पाप गरेका थिए भनेर तिनले महसुस गरे ।