ne_tq/2sa/24/01.md

411 B

दाऊदले योआबलाई के गर्न भने?

युद्धको निम्ति योग्य मानिसहरूका जम्माजम्मी सङ्ख्या थाहा पाउन दाऊदले योआबलाई इस्राएलका सबै कुलहरूका मानिसहरू गणना गर्न भने ।