ne_tq/2sa/23/21.md

549 B

बनायाहले एक जना ठुलो मिश्रीलाई कसरी मारे?

बनायाह, जससँग एउटा लहुरो मात्र थियो, तिनले हातमा भाला बोकेको एक जना ठुलो मिश्री विरूद्ध युद्ध गरे । बनायाहले मिश्रीको हातबाट भाला खोसे र त्‍यो भालाले त्‍यसलाई मारे ।