ne_tq/2sa/23/19.md

362 B

अबीशै के को निम्ति चिनिन्थ्यो?

अबिशै ती तिन सिपाहीहरूका कप्तान बनाइएको थियो र तिनले एक पटक तीन सय जना मानिसलाई आफ्नो भालाले मारेका थिए ।