ne_tq/2sa/23/17.md

677 B

बेथलेहेममा भएको इनारको पानी दाऊदले किन पिउन इन्‍कार गरे?

बेथलेहेममा भएको इनारको पानी दाऊदले पिउन इन्‍कार गरे किनभने ती मानिसहरूले त्‍यसको निम्‍ति तिनीहरूको जीवनलाई खतरामा हालेका थिए त्‍यसैले त्‍यसको सट्टा तिनले त्यो परमप्रभुलाई बलिदानको रूपमा चढाए ।