ne_tq/2sa/23/15.md

577 B

बेथलेहेममा भएको इनारको पानी दाऊदले तृष्णा गर्दै थिए भनेर ती तीन जना वीर मानिसहरूले सुन्‍दा उनीहरूले के गरे?

ती तीन जना वीर मानिसहरू पलिश्तीहरूको फौजलाई तोडेर बिचबाट गए र बेथलेहेममा भएको इनारको पानी दाऊदकहाँ ल्‍याए ।