ne_tq/2sa/23/10.md

527 B

एलाजारले पलिश्‍तीहरूसँग कसरी सामना गरे जब तिनीहरू युद्ध गर्नलाई एक साथ भेला भए?

एलाजारको हात नथाकेसम्‍म र उनलाई हातले तरवारको बिंड नै नसमात्‍ने गरी गाह्रो होउञ्‍जेल उनी पलिश्‍तीहरूसँग लडाइँ गरे ।