ne_tq/2sa/23/03.md

419 B

इस्राएलका परमेश्‍वरले दाऊदलाई के भन्‍नुभयो?

इस्राएलका परमेश्‍वरले भन्‍नुभयो कि परमेश्‍वरको भयमा शासन गर्ने सूर्य उदाउँदाको बिहानको प्रकाशजस्‍तै हुनेछ ।