ne_tq/2sa/22/51.md

455 B

दाऊदले परमप्रभुको नाउँको किन प्रशंसा गाए?

दाऊदले परमप्रभुको नाउँको प्रशंसा गाए किनभने उहाँले तिनलाई ठूलो विजय दिनुभयो र तिनलाई उहाँको करारको बफादारिता प्रकट गर्नुभयो ।