ne_tq/2sa/22/37.md

493 B

दाऊदका गोडाहरू किन चिप्‍लेका थिएनन्?

दाऊदका गोडाहरू चिप्‍लेका थिएनन् किनभने परमप्रभु तिनको मुक्‍तिको ढाल हुनुहुन्‍थ्‍यो र तिनका गोडामुनिका ठाउँलाई उहाँले फराकिलो बनाउनुभएको थियो ।