दाऊदका गोडाहरू चिप्लेका थिएनन् किनभने परमप्रभु तिनको मुक्तिको ढाल हुनुहुन्थ्यो र तिनका गोडामुनिका ठाउँलाई उहाँले फराकिलो बनाउनुभएको थियो ।