ne_tq/2sa/22/32.md

4 lines
573 B
Markdown

# दाऊदले परमप्रभुलाई आफ्नो शरणस्थानको रूपमा किन लिए?
दाऊदले परमप्रभुलाई आफ्नो शरणस्थानको रूपमा लिए किनभने उहाँ तिनको चट्टान हुनुहुन्‍थ्‍यो र उहाँले निर्दोष व्‍यक्‍तिलाई उहाँका मार्गहरूमा डोर्‍याउनुहुन्‍थ्‍यो ।