ne_tq/2sa/22/23.md

440 B

दाऊदले परमप्रभुका मार्गहरू कसरी पालन गरे?

परमेश्‍वरबाट भड्किएर दुष्‍टतासाथ काम गर्नुको सट्टा परमप्रभुका विधिहरू पालन गर्दै दाऊदले परमप्रभुका मार्गहरू पालन गरे ।