ne_tq/2sa/22/18.md

407 B

परमप्रभुले दाऊदलाई तिनलाई घृणा गर्नेहरूबाट कसरी बचाउनुभयो?

परमप्रभुले माथिबाट तल बाहुली पसार्नुभयो र तिनलाई उर्लिरहेको पानीबाट तानेर निकाल्‍नुभयो ।