ne_tq/2sa/22/02.md

637 B

दाऊदले तिनलाई छुटकारा दिनुहुने परमप्रभु चट्टान हुनुहुन्‍थ्‍यो भनेर कहिले गीत गाए?

परमप्रभुले दाऊदलाई शाऊल र तिनका सबै शत्रुहरूका हातबाट छुटकारा दिनुभएको दिन दाऊदले तिनलाई छुटकारा दिनुहुने परमप्रभु चट्टान हुनुहुन्‍थ्‍यो भनेर गीत गाए ।