ne_tq/2sa/21/21.md

370 B

गातमा कसको सन्‍तानबाट आएका केही मानिसहरूलाई दाऊद र तिनका सैनिकहरूले मारे?

दाऊद र तिनका सिपाहरूले गातको रफाका सन्‍तानहरूका धेरैलाई मारे ।