ne_tq/2sa/21/17.md

938 B

दाऊद युद्धको थकानले लखतरान हुँदा अबीशैले दाऊदलाई कसरी बचाए?

दाऊद युद्धको थकानले लखतरान हुँदा, दाऊदलाई मार्न खोजेको पलिश्‍ती इश्‍बी-बनोबलाई मार्दै अबीशैले तिनलाई बचाए ।

दाऊदका मानिसहरूले अबदेखि उनी तिनीहरूसँग लडाइँमा नजान किन जोड गरे?

दाऊदका मानिसहरूले अबदेखि दाऊद तिनीहरूसँग लडाइँमा नजान जोड गरे किनभने इस्राएलको बत्ती निब्‍ला भनरे तिनीहरू डराए ।