दाऊद युद्धको थकानले लखतरान हुँदा, दाऊदलाई मार्न खोजेको पलिश्ती इश्बी-बनोबलाई मार्दै अबीशैले तिनलाई बचाए ।