ne_tq/2sa/21/11.md

546 B

रिश्‍पाले तिनका छोराहरूको मृत्‍युको निम्‍ति शोक व्‍यक्‍त गर्न के गरिन्?

रिश्‍पाले पहाडमा लाशहरूको छेउमा आफ्‍नो निम्‍ति भाङ्‍ग्रा ओछ्‍याइन् र आकाशमा उड्ने चराहरू र जङ्‍गली पशुहरूलाई लाशहरू खान दिइनन् ।