ne_tq/2sa/21/09.md

680 B

गिबोनीहरूको अनुरोधप्रति दाऊदले कसरी प्रतिक्रिया जनाए?

मपीबोशेतलाई छोड्दै तर रिश्‍पाका दुई जना छोरा, र मेराबका पाँच जना छोरालाई चाहिँ सुम्‍पिदै दाऊदले गिबोनीहरूको अनुरोधप्रति प्रतिक्रिया जनाए, जो गिबोनीहरूद्वारा परमप्रभुको सामु पहाडमा झुन्‍ड्‍याइए ।