ne_tq/2sa/21/05.md

549 B

दाऊदले शाऊलका कार्यहरूको निम्‍ति प्रायश्‍चितको लागि के गर्न गिबोनीहरूले अनुरोध गरे?

परमप्रभुको सामु झुन्‍ड्‍याउन शाऊलका सन्‍तानबाट सात जना मानिसलाई तिनीहरूका हातमा सुम्‍पिदिन गिबोनीहरूले अनुरोध गरे ।